ट्र्याक्टर पल्टिएर किच्दा चालकको मृत्यु

लहान – सिरहाको धनगढीमाई नगरपालिका–७ मा आज साँझ खेत जोत्ने क्रममा ट्र्याक्टर पल्टिएर किच्दा चालकको मृत्यु भएको छ । खेत जोत्ने क्रममा स१त ३०८३ नंको ट्र्याक्टर पल्टेर किच्दा चालक धनगढीमाई नगरपालिका–७ निवासी १७ वर्षीय सञ्जय महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि लहानस्थित अस्पताल ल्याइएको र दुर्घटना सम्बन्धमा आवश्यक अनुसन्धान … Continue reading ट्र्याक्टर पल्टिएर किच्दा चालकको मृत्यु